eNepal

७ सय कम लाखमा मुल्यमा आज सुनको कारोबार हुँदै

काठमाडौं -आज पनि सुनको मूल्यमा वृद्धि भएको । तर आज चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँले बढेको छ । योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि विहीबार सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रति तोला ९८ हजार ८६५ पुगेको छ । महासंघका अनुसार शुक्रबार चाँदीमा प्रतितोला २५ रुपैयाले घटेको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349