eNepal

नेपाल शेर्पा संघ नेपालले आपतकालिन राहत कोषबाट अग्नी र बाढी पहिरो पीडितलाई सहयोग

काठमाडौँ – नेपाल शेर्पा संघ नेपालले आपतकालिन राहत कोषबाट अग्नी र बाढी पहिरो पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

संघले सिन्धुपाल्चोक भोटेकोशीका पहिरो पीडित गेल्जेन, रामेछापका आगोमा परि गम्भिर घाइते भएका पासाङ शेर्पा र इलामको बोन म्यारो पीडित मिङमा शेर्पालाई सहयोग रकम हस्तान्तरण गरेको हो । नेपाल शेर्पा संघको महासचिब लाक्पा शेर्पाका अनुसार संघको आपतकालिन कोषबाट सिन्धुपाल्चोकका पहिरो पीडित गेल्जेन शेर्पालाई एक लाख, रामेछापका अग्नी पीडित र इलामक बोन म्यारो रोग पीडितलाई ५०-५० हजार संघका प्रतिनिधी मार्फत अध्यक्ष गेल्जेन लामा शेर्पाले सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा संघ अध्यक्ष गेल्जेन लामा शेर्पाले आपतकालिन राहत कोष कार्यविधि २०७७ अनुसार विभिन्न क्षेत्रबाट कोषमा सहयोग संकलन भइरहेको र पीडितहरुलाई सहयोग गर्ने नीति लिइएको बताउनु भयो ।

राहत कोषमा निवर्तमान अध्यक्ष इन्जिनियर आङ दोर्जी लामा शेर्पाले एक लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, विभिन्न व्यक्ति तथा पदाधिकारीबाट समेत राहत जम्मा गर्ने काम भइरहेको संघका कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिनुभयो ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349