eNepal

बिदेशी तालमा नचाउँदै नेप्ले ईभेन्ट्सले

बिगत केही बर्षहरु देखी मेल्बोर्नमा बिभीन्न साँस्कृतीक कार्यक्रम लगाएत नेपाली चलचीत्रको प्रदर्शन गर्दै आएको नेप्ले ईभेनट्सले आगामी १७ डिसेम्बरमा डान्स पाटी आयोजना गर्ने भएको छ। बजाउँछ अस्ट्रेलीया अनि नचाउँछ अस्ट्रेलीयाको अपार सफलता पछि मेल्बोर्नका युवालाई बिदेशी तालैमा झुमाउने अभिप्रायले यो पाटीको आयोजना गर्न लागिएको हो।

यसै दिन हामी सबैको गौरब अनि मेल्बोर्नमा बस्ने नेपालीहरुको कुम्भ मेला नेपाल फेस्टीभल फेडरेसन स्कायरमा एक भव्य कार्यक्रमका बिच आयोजना हुँदैछ।यस कार्यक्रममा सहभागी हुन भिक्टोरीया लगाएत बिभीन्न ठाउँबाट नेपालीहरुको बाक्लो उपस्थिती हुने छ।फेस्टीभ मुडमा भएका युवा बर्गलाई फेस्टीभलको कार्यक्रम सकिए पछि रमाईलो होस्, नाँचौ झुमौ रातभर भन्ने उद्देश्यका साथ नाँच्छ मेल्बोर्न बिदेशी तालैमा कार्यक्रम आयोजना गर्न लागिएको नेप्ले ईभेन्टसका डाईरेक्टर सन्जय साहले बताउनु भयो।

डिजे मिस्टा, डिजे बिवेक, डिजे जेबिम र डिजे प्रबीनका रमाईला डान्सीङ नम्बरहरुले पक्कै पनि नेपाली युवालाई नचाउने कुरामा बिस्वस्त हुँदै नेपाल फेस्टीभल हुने फेडरेसन स्कायरबाट केही मिटरको दुरीमा रहेको म्याक्स वाट्स(हाईफाई क्लब)स्वान्सटन स्ट्रीटमा यो कार्यक्रम हुने भएको छ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349