eNepal

बेवारिसे फालेको अबस्थामा प्राप्त भइन प्राप्तिका,संयोगले नाम राखियो प्राप्तिका

काठमाडौं -काठमाडौंको कपन, आकाशे धारामा सोमबार बेलुकी ६ बजे खेल्न गएका बच्चाहरुले बिस्कुटको कार्टुनमा राखेर फालेको अवस्थामा यि नानीलाई रोईरहेको अवस्थामा देखे । बच्चाहरुले खबर गरेपछि ‘केयर बाल गृह’की संचालिका पुष्पा अधिकारीले आफु त्यहाँ पुगेको बताईन् । नानीलाई भेटेपछि सँस्थामा ल्याएर पुष्पाले रेखदेख गरिरहेकी छिन् । नानीको बारेमा थाहा पाएपछि हामी पनि सहयोग गर्न पुग्यौं र केहि आर्थिक सहयोग गर्यौं । भोली नानीको स्वास्थ्य जाँच गर्न लैजाने अधिकारीले बताईन् ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349