eNepal

ओलिले एकतर्फी स्थायी कमिटीको बैठक स्थगन गरेको भन्दै प्रचण्ड ,नेपाल समुहले बैठक राख्न माग

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकतर्फी स्थायी कमिटी बैठक रोकेकोमा आपत्ती जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षले बैठक गरेरै छोड्ने तयारी गरेको छ।

आवश्यक छलफल नसकिएको भन्दै एकतर्फी बैठक रोकेपछि प्रचण्ड–नेपाल समूहले बैठक बस्ने जनाएको छ। नेपाल समूहका एक नेताले स्थायी कमिटी बैठक बस्ने जानकारी गराए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349