eNepal

पछिल्लो २४ घन्टामा ३ जनाको मृत्यु , कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं -देशभर गत २४ घण्टामा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो सँगै अहिलेसम्म ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना कोरोनामुक्त भएका छन् । विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३०० जनाकाे परीक्षण भएको मन्त्रालयले जनाएको छ । कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ४२ हजार ४५७ रहेको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349