eNepal

मास्क नलगाई हिड्नेलाई कार्वाही गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं -गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । आइतबार गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई बाहिर निस्किनेलाई कडा कारबाही गर्न निर्देशन दिएको हो । लकडाउन खुलेपछि भीडभाड बढेको र मानिसहरुले मास्क नलगाई हिँड्ने गरेको गुनासो आएपछि गृहले निर्मम बन्न निर्देशन दिएको हो ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न नर्देशन दिएको जानकारी दिए । ‘हामीले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न निर्देशन दिएका छौं । अटेर गर्नेलाई पक्राउ गरेर संक्रामक रोग नियन्त्रण ऐन अन्तरगत कारबाही हुन्छ’, उनले भने ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349