eNepal

काठमाडौको असनमा पसल गर्दै आएका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं -काठमाडौंको अत्यधिक भिडभाड हुने स्थान असनमा पसल गर्दै आएका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूलाई शुक्रबार कोरोना संक्रमण देखिएको हो ।

१९ दिनअघि भारतको सीतामढीबाट काठमाडौं फर्किएकी महिला परीवारमा घुलमिल भइ बसेको बताइएको छ । जसबाट परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ देखिएको हो ।

सरकारले लकडाउन खुलाउने निर्णय गरेसँगै काठमाडौंका व्यापारिक केन्द्रहरुमा अति भिड देखिएको छ । यस्ले कोरोना संक्रमणको खतरा झनै बढेको भन्दै स्वास्थ्यविद्हरुले आपत्ति जनाएका छन् ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349