eNepal

रातो मत्स्येन्द्रनाथको रथारोहणका आजका केही दृश्यहरु

काठमाडौं -वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण शनिबार नागपञ्चमीको शुभसाइतमा पुल्चोकमा गराइयो । रथारोहण गराउन मत्स्येन्द्रनाथलाई तबहालदेखि खटमा राखी पुल्चोकमा पुर्‍याइएको थियो । तिथि अनुसार रथारोहण वैशाख शुक्ल प्रतिपदा अर्थात बैशाख १२ गते गर्नुपर्दथ्यो । तर, यस वर्ष कोभिड–१९ महामारी रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारणले रोकिएको थियो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भए पनि उल्लेख्य मात्रामा मानिसहरू सहभागी भएका थिए।
तस्बिर: हेमन्त श्रेष्ठ                                                                     

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349