eNepal

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ४५ पुग्यो

काठमाडौं -कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा परबाणीपुर गाउँपालिकाकी १७ वर्षीया किशोरीकाे संक्रमणबाट मृत्यु भएकाे हाे ।

मृतक किशोरीलाई पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि गरिएकाे आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो । यसपछि उनलाई गण्डक कोरोना अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जनाएको छ। ८ साउनमा ती किशोरीको पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार ती किशोरीको ९ साउनमा मृत्यु भएको छ । योसहित संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ४५ पुगेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349