eNepal

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ४५ पुग्यो

काठमाडौं -कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा परबाणीपुर गाउँपालिकाकी १७ वर्षीया किशोरीकाे संक्रमणबाट मृत्यु भएकाे हाे ।

मृतक किशोरीलाई पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि गरिएकाे आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो । यसपछि उनलाई गण्डक कोरोना अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जनाएको छ। ८ साउनमा ती किशोरीको पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार ती किशोरीको ९ साउनमा मृत्यु भएको छ । योसहित संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ४५ पुगेको छ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349