eNepal

अन्योलका बिच आज मच्छिन्द्रनाथको रथारोहणको शुभारम्भ

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको शनिबार रथारोहण गरी शुभारम्भ गरिएको छ । उपत्यकाकै सबैभन्दा लामो समयसम्म मनाइने रथयात्रा ललितपुरको पुल्चोकबाट शुरु भई गावाहाल मंगलबजार सुन्धारा हुँदै लगनखेल पुर्‍याइन्छ । थहिटी पुर्‍याएर साइतअनुसार नरिवल खसालेर पछि जावलाखेल ल्याई राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरु सामुन्ने भोटो देखाएर रथयात्रा समाप्त हुने चलन छ ।

रथारोहण अगाडि ललितपुरको कटवाल दहमा पूजा आराधनापछि कलश पुल्चोक ल्याइन्छ । मल्लकालिन राजा नरेन्द्र देवको पालामा उपत्यकामा खडेरी परेपछि पानी पार्न मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको जनविश्वास छ ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण पटक पटक स्थगित हुँदै आएको मच्छिन्द्रनाथको रथारोहण आज भएको हो ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349