eNepal

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं -प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । सर्वोच्चले बूढानीलकण्ठको फुटपाथमा लीला देवकोटाको ज्यान जाने गरी भएको ‘हिट एन्ड रन’ केसका दोषी पृथ्वी मल्ल र पत्नी हत्याको घटनामा दोषी ठहर भएर जन्म कैदको सजाय पाएका रञ्‍जन कोइारालाई आश्‍चर्यजनक तरिकाले रिहाका लागि आदेश दिएको भन्दै उनीविरुद्ध प्रदर्शन गरेका हुन् । स्वतन्त्र नागरिक र सत्तारुढ दलकै भातृ संगठनका सदस्यहरूसमेत उपस्थित भएर शुक्रबार माइतीघर मण्डलमा जबराविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले ‘अदालतको पुनर्संरचना गर’, ‘न्यायालय शुद्धीकरणलाई अघि बढाऊ’, ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारी अभियन्ता युवा आरके रामेशले अदालतले एकपछि अर्को विवादित फैसला गरेर न्याय प्रणालीमाथि नागरिकको भरोसा टुटाएको बताएका छन् ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349