eNepal

काठमाडौं उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं-काठमाडौं उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल सरुवा रोग टेकुमा गरिएको परीक्षणमा पाँच जनामा र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यीसहित देशभर आज कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

त्यस्तै, २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

कोरोनाका कारण ४४ जनाको मृत्यु भइसकेको छ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349