eNepal

सार्बजनिक यातायात चले यात्रु आएनन्

काठमाडौं -लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ ।

सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले बस सञ्चालन गर्न थालेका हुन् ।

काठमाडौंका विभिन्न रुटमा बस सञ्चालन भए पनि यात्रुको अभावमा बसका सिटहरु भने रित्तै जस्तो देखिने गरेका छन् ।

लकडाउन अगाडि र लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिर गएको र उनीहरु उपत्यका फर्कन नपाएपछि बसमा यात्रा गर्नेहरुको कमी देखिएको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349