eNepal

पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना पुष्टि

काठमाडौं -पाँच थुनुवासहित ३२ जनामा कोरोना पुष्टि भएको छ । पर्साको नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको उक्त अस्पतालले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जनाएको छ । ती पाँच मध्ये ४ जना भारतीय भएको बताइएको छ । चार भारतीय अवैध तरिकाले नेपाल प्रवेश गरेको र उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349