उत्साह जोशी उर्फ युनिक पोईट युवा पुस्तामाँझ चिरपरिचीत नाम हो।वर्तमान राजनीतिक परिदृश्यलाई समेट्दै सरकारको गैरजिम्मेवारपूर्ण प्रकृतिलाई उनले आफ्नो गीत मेरो देश बिरामी मार्फत युवाहरुको आवाजलाई उजागर गरेका छन्। यम बुद्धको प्रेरक भनाईले पक्कै पनि तपाईंलाई goosebumps दिनेछ।