eNepal

हजारको नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखियो

काठमाडौं-नेपाल राष्ट्र बैंकले १ हजारको नयाँ नोट जारी गरेको छ । आजदेखि नेपाली बजारमा सार्वजनिक भएको १ हजारको नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । यसअघि भने नोटमा एक्लो अफ्रिकन हात्तीको फोटो रहँदै आएको थियो ।

तर, राष्ट्र बैंकले हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय गरेअनुसार आजबाट सो निर्णय कार्यान्वयन भएको हो । अबदेखि सधैं नयाँ नोट छाप्दा नेपाली हात्तीकै फोटो राखिनेछ । हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्ती ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349