काठमाडौं -निरन्तर बर्षाको कारण अहिले नेपालका सडक सज्जाल भत्किएको अवस्था छ ।अहिले काठमाडौ जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग आवतजावत बन्द भएको छ । जस्ले गर्दा काठमाडौमा अहिले दैनिक बस्तुहरुको मुल्य वृद्धि हुन थालेको छ । कस्तो बनाएको छ पहिरोले पृथ्वी राजमार्गमा हेरौ दृश्य हरु ।