eNepal

समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प साकार पार्ने: प्रधानमन्त्री ओलि

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पुष्पलालप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले स्मृति दिवसका अवसरमा सरकारले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प साकार पार्ने दिशामा अग्रसर हुनसमेत सबैमा आह्वानसमेत गर्नुभएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349