लकडाउन खुलेपछि काठमाडौ शहरमा जाम(हेर्नुहोस फोटो फिचर ) by enepalJuly 22, 2020408 काठमाडौं -हिजो मात्र सरकारले लकडाउन हटाउने घोषणा गरेको थियो। सरकारले मंगलबार मध्यरातदेखि लकडाउन अन्त्यको घोषणा गरेसँगै सहरमा भीभाड बढेको छ।काठमाडौं को सकडमा जाम सुरु भएको छ। १ सय २० पछिको खुल्ला सहरका केही दृश्यहरु हेर्नुुुुु होस।