eNepal

सुनको मुल्य हालसम्मको उच्च ,आज कतिमा कारोबार हुँदै छ

काठमाडौं -साताको चौथो दिन बुधवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ ।

सुनको मूल्य नेपाली बजारमा अहिले सम्मकै उच्च हरेको हो ।

त्यस्तो चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदी तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349