eNepal

१२० औ दिनको दिन औपचारिक रुपमा लकडाउन हट्यो

काठमाडौं -सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् । विश्वमा कोरोना महामारी फैलिँदै गइरहेका बेला नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन लगाएको थियो ।

करिब एक हप्ताका लागि सरकारले लगाएको लकडाउन पटक-पटक समय थप हुँदै लगभग चार महिना व्यतीत भएको छ । त्यसैगरी मंगलबारै बसेको मन्त्रिपरिषद् बैठकले निजी सवारी साधानमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाउने निर्णय पनि गरेको छ । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको बताइएको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349