eNepal

सुनको मुल्य बढ्यो, आज कति मुल्यमा कारोबार हुदैछ

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज (सोमबार) तोलामा ४ सय रुपैयाँले बढेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार २६० रहेको छ

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदीको भाउ प्रति तोलामा ४० रुपैयाँले बढेर १०४० रुपैयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर सोमबार चाँदी प्रति तोला १००० रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349