निरन्तर बर्षाको कारण बाढी पहिरो जादा हिजो मात्र ७ जनाको मृत्यु by enepalJuly 21, 2020577 काठमाडौ-आइतबारदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । मुलुकभर सोमबार बाढीपहिरो र डुबानका घटनामा मात्रै ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँ, दार्चुला, धादिङ, तनहुँ र गोर्खामा मात्रै ७ जनाको मृत्यु भएको हो ।