eNepal

नेप्सेमा आज पनि सर्किट ब्रेक , ४० मिनेटमा कारोबार बन्द

काठमाडौं । शेयर बजार खुलेको केही समयमा पहिलो पटक सकारात्मक सर्किट लागेको नप्से परिसुचक दोस्रो पटक पनि खुल्नासाथ सकरात्मक सर्किट लागेको छ । नेप्से परिसुचक दोस्रो पटक ५ प्रतिशतले बढेको हो । सकरात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको छ । ११ बजेर २१ मिनेटमा दोस्रो पटक सकारात्मक सर्किट लागेको हो । सोमबार १५३९.३७  विन्दुबाट कारोबार सुरु भएको नेप्से दास्रो पटक सकारात्मक सर्किट ब्रेक हुदाँ १५५३.०६ को विन्दुमा पुगेको  कारोबार रोकिएको छ । यस अवधीमा ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार अहिलेसम्म २ लाख २३ हजार  शेयरको ८ सय ६४ पटक कारोबार भएको छ । हालसम्ममा १२२ कम्पनीको कारोबार भइुसकेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349