eNepal

अहिले नेकपा दुई अध्यक्ष बिच बालुवाटारमा ‘वन टु वन ‘ वार्ता जारी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्षबीच पार्टीभित्रको विवाद सुल्झाउन  छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल संवादमा छन् ।  दाहालले यसअघि पार्टीका प्रभावशाली नेताहरुसँग आफ्नो निवास खुमलटारमा छलफल गरेका थिए ।

त्यहाँ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु थिए । छलफलमा दाहालले ओलीले मंसिरमा गर्ने भनेको महाधिवेशन अल्झाउन मात्रै भएको टिप्पणी गर्दै त्यसमा आफ्नो सहमति नभएको बताएका थिए ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349