eNepal

नेपालबाट बाह्य उडान बन्द भएपछि बिदेशमा अलपत्र २९ हजार ७ सय ८९ नागरिक स्वदेश फर्के

काठमाडौँ -असहज परिस्थितीका कारण विदेशमा अलपत्र परेका मध्ये शुक्रबारसम्म हवाई मार्गबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीका अनुसार सरकारले जेठ २९ देखि खुला गरेको अलपत्र नेपालीलाई चार्टर उडानमार्फत उद्धार गर्ने क्रममा शुक्रबारसम्म भएका १ सय ९२ वटा उडानबाट २९ हजार ७ सय ८९ नेपाली काठमाडौं ओर्लिएका हुन् ।

अफगानस्थान,अस्ट्रेलिया,ओमन,कतार,म्यानमार,कुवेत,जापान,थाइल्याण्ड,दक्षिणकोरिया,बंगलादेश,मलेसिया,माल्दिभ्स,श्रीलंका,यूएई,साउदी अरेबिया,सिंगापुर,हङकङ,पाकिस्तान,बहराइन, अमेरिका,बेलायत, इजरायल,चीन,टर्की र फिलिपिन्सी मुलुकबाट फर्किएका सीएमसीले जनाएको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349