eNepal

भारतमा हालसम्मको उच्च संख्यामा कोरोना संक्रमीत , एकैदिन ३७ हजार नयाँ संक्रमित फेला

काठमाडौं-भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना संक्रमित थपिएका हुन् ।

भारतमा कुल संक्रमितको संख्या १० लाख ७७ हजार ८६४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७३ हजार ४०६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५४३ जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार ८२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349