eNepal

केपी ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर : डा.बाबुराम भट्टराई

काठमाडौं -पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हिटलरसँग तुलना गर्दै आलोचना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप लगाएका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा नेता भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए। चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ?’

उनले नेकपालाई अलमल नगरी केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाउन आग्रहसमेत गरेका छन्। ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ भट्टराईले लेखेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349