नेपालमा आज १ सय एक जना कोरोना संक्रमित फेला,जम्मा संक्रमित हुनेको संख्या १७ हजार ४४५पुग्यो by enepalJuly 17, 2020July 17, 2020236 काठमाडौं -आज शुक्रबार नेपालमा १०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।