eNepal

आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक साउन ४ गतेसम्मलाई सर्यो

काठमाडौं-नेकपाको स्थायी समिति बैठक पुनः स्थगित भएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि तय भएको बैठक आइतबारसम्मका लागि सरेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सरेको बताए।

आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजे सारिएको थियो।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसक्दा बैठक सारिएको हो। खासगरी अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खानलले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनमा दिनुपर्ने बताउँदै आएका छन्। तर, ओली भने राजीनामा नदिने अडानमा छन्।

बैठक स्थगित भएपछि बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।

स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच भेट हुने सहमति यसअघि नै भएको थियो।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349