eNepal

दुई शिर्ष नेताबीच कुरा नमिलेपछि प्रधानमन्त्रीले केही स्थायी कमिटीका सदस्यलाई बोलाएर छलफल गर्दै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता नमिलेपछि  स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाउनु भएको छ ।  नियमित रुपमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दा पनि बैठक निष्कर्षविहीन भएपछि उहाँले स्थायी समिति सदस्यसँग छलफल गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले छलफलका लागि जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोपबहादुर रायमाझीलगायतका नेतालाई बालुवाटार बोलाउनु भएको हो ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349