eNepal

मेल्बोर्नमा जम्दै Aussie Finance and Home loan

image

बिगत ४ बर्सदेखी सिड्नीमा संचालन हुदै आएको Aussie Finance & Home Loans को मेल्बोर्न शाखाको लोकप्रीयता मेल्बोर्नमा पनि उत्तिकै बडेको छ |

तपाईंको सपनालाई हामी वास्तविकतामा बनाउछौ ” भन्ने मुलनारा राख्दै, बिगत ४ वर्षदेखि अस्ट्रेलियामा घर किन्ने सपनालाई साकार पार्दै आएको सिड्नी स्थित Aussie Finance and Home Loans ले आफ्नो शाखा Melbourne बाट पनि सबैको मन जित्दै आएको छ | Expert Business Group अन्तर्गत रहेको यो कम्पनीले विभिन्न बित्तिय छेत्रमा सेवाग्राहीलाई नि:सुल्क सल्लाह र मोर्टगेज सम्बन्धी सेवा पनि दिदै आएएको छ | घर, गाडी र व्यापार कर्जामा आफुसंग सम्बन्धित २० भन्दा अधिक ऋणदाताहरु बाट १०० भन्दा बढी मोर्टगेज (ऋण) को तुलनागर्दै सबैभन्दा उत्तम र सस्तो ब्याजदरमा सेवाग्राहीलाई ऋण स्व्रिकृत गराउन मद्धत गर्ने, लामो समयेदेखि ट्रेडमार्क, sales क्षेत्रमा कामगर्दै आउनुभएका Aussie Finance and Home Loans का Business Development Manager अमर राज आचार्य ले बताउनु भएको छ |

के तपाईहरु घर किन्ने सोचमा हुनु हुन्छ तर कहाँ, कसरी, कुन बैंकसँग कारोबार गर्दा ठीक होला, कुन र कस्तो घरलाई कति सम्म हाल्दा ठिक होला, अहिलेको चलन चल्तीको बजार भाउ के कस्तो छ यस्ता यावत बिषयहरु जुन घर किन्नु भन्दा अगाडी बुझ्नै पर्ने हुन्छ। कता जाउँ, कहाँ बुझौँ भनेर अलमल्लमा हुनुहन्छ भने घर जस्तो कुरो पछि पछुताउनु भन्दा अगाडिनै सजग भएर सहि र भरपर्दो परामर्श लिन चहानु हुन्छ भने Aussie Finance and Home Loansमा सम्पर्क गर्न सक्नु हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349