eNepal

एउटा बैंकको एटीएमबाट अन्य जुनसुकै बैंकको एटीएमा पैसा निकाल्दा अबदेखि शुल्क लाग्ने

काठमाडौं । एउटा बैंकको एटीएमबाट अन्य जुनसुकै बैंकको एटीएमा पैसा निकाल्दा थप शुल्क नलाग्ने व्यवस्था साउन १ गतेबाट हट्ने भएको छ ।कोरोना संक्रमणलाइ मध्यनजर गर्दै नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एउटा बैंकको एटीएम अन्य जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।बजारमा चहलपहल भएसंगै आवतजावत पनि सहज भएकाले बिहीबारदेखि थप शुल्क लिनेबारे सम्बन्धित बैंकले नै निर्णय गर्ने गरि पहिलेको व्यवस्था हटाइएका विज्ञप्ति मार्फत जानकारी गराइएको छ । सोही अनुरुप अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकहरुले नै गर्ने छन् ।
इन्टरनेट बैंकिङ कारोबारको शुल्क नेपाल क्लियरिङ हाउसले निर्णय गर्ने छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349