काठमाडौ -केही दिन यता निरन्तर बर्षाको कारण ठुलो धनजनको क्षती भएको छ । देशभर बाढी पहिरोबाट अहिले दिनहुँ मानवीय क्षती भएको छ । आज राती पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने खण्डमा वाटो अवरुद्ध भएको छ । रुख सहितको पाहिरोले केहि सवारीलाई पुरेको छ । मानविय क्षेति भने नभएको प्रहरीले जनाएको छ । अहले राजमार्ग पुर्ण रुपमा अवरुद्ध रहको छ ।पहिरो हटाउन स्थानीय प्रशासन लागेको प्रहरीले जनाएको छ ।अहिले दुबैतिर सडक जाम भएको अवस्था छ ।