इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षे युरोपेली प्रतियोगितामासहभागीहुन नपाउने गरि लाएको प्रतिबन्ध फिर्ता भएको छ ।
सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको भन्दैयूईएफएलेप्रतिबन्ध लगाएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको थियो ।
कासले सोमबार छानवबिन टुंगिएकोजनाउँदै सिटीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यूईएफएको निर्णय उल्टिएसँगै सिटिलेअर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउने छ।