eNepal

कोरोनाका कारण नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति भएको अनुमान :नेपाल राष्ट्रबैंक

काठमाडौँ  –  नेपाल राष्ट्र बैंकले कोरोनाका कारण नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति भएको अनुमान गरेको छ । संसदको अर्थ समितिको सोमबारको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेले क्षतिको प्रारम्भिक अनुमान प्रस्तुत गर्नुभएको हो । उहाँका अनुसार कोरोनाको सबैभन्दा बढी प्रभाव होटल, रेष्टुरेन्ट, यातायात र व्यापार क्षेत्रमा परेको छ ।

अधिकारीले आर्थिक बृद्धि सरकारले यसअघि आंकलन गरेको २ दशमलव २७ प्रतिशतभन्दा तल झर्न सक्ने समेत बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ ।  असार १ गतेदेखि लकडाउन खुकुलो पारिएपनि अर्थतन्त्रले गति लिन सकेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349