eNepal

आज देशभर चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं -आज देशभर चट्याङ्गसहित भारी वर्षाको सम्भावना
योहो संवाददाता
आज देशभर चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि मौसममा बदली आएको छ । हल्का वर्षा भइरहेको छ ।
गएराती ईलाम, झापा र मोरङका धेरैजसो स्थानमा भारी बर्षा भएको थियो भने अझै थप बर्षा हुने सम्भावना रहेको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349