eNepal

म्यादीमा बाढी पहिरोको कारण ३२ जना बेपत्ता

काठमाडौ – म्याग्दीका विभिन्न स्थानमा गएको बाढी–पहिरोमा ३२ जना सम्पर्कविहीन भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिका लगायतका क्षेत्रमा पहिरो जाँदा उनीहरु बेपत्ता हुन् । धौलागिरीको मराङमा २२ जना र ताकमा दुई जना बेपत्ता भएका छन् ।

मालिका गाँउपालिकामा आठ जना बेपत्ता भएका छन् । पहिरोमा बेपत्ताको स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् । जिल्लाका अन्य विभिन्न स्थानमा पनि बाढी र पहिरोले क्षति पुर्‍याएको छ । क्षतिको पुर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349