काठमाडौं -नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । असार ११ गते देखी सुरु भएको नेकपा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्न नसकी अलमलिएको छ ।आज बस्ने भनिएको बैठक फेरि ७ दिन पछाडी धक्लिएको छ ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक सात दिन स्थगित भएको जानकारी दिएका हुन् ।