जापान
स्पेनिस ला लिगा फुटबलमा आज केही महत्त्वपूर्ण खेल हुँदैछ।आज लिग लिडर रियल मड्रिड र १७ औ स्थानको अलाभेस सॅंग आमने सामने हुदै छ। आज राति नेपालि समय अनुसार १:४५ बजे रियलको होम ग्राउण्डमा यो खेल हुदै छ।
लिगका ३४ खेल खेल्दै एक खेल कम खेलि बार्सिलोन भन्दा स्पष्ट १ अंकको अग्रता लिएर उपाधि होडमा अघि बढेको रियल मड्रिड आज अर्को जित निकालेर उपाधिकोझन् नजिक पुग्ने दाउमा छ ।होम ग्राउण्डमा यो खेल हुने भएकोले खेल जित निकाल्न सक्ने रियलको अनुमान छ उता भने आलभेस पनि जित निकाल्दै स्थान बढाउने तिर लाग्ने देखिन्छ।
हाल रियल ३४ खेल खेल्दै ७७ ॲंक जोडि लिगको पहिले स्थानमा छ