eNepal

जापानमा कोरोन संक्रमितको संख्या फेरि उकालो लाग्ने क्रममा टोक्यो उच्च जोखिममा:-

जापान

 टोकियोमा आज एकै दिन २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको यो सॅंगै  टोकियोमा मात्रै कोरोना संक्रमित  हुनेको संख्या ७२७२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा  कोरोन संक्रमितको संख्या २० हजार कटेको छ भने १७ हजार सय ३१ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन्

जापानभरमा अहिलेसम्म कोरोना भाइरसको कारणले सय ८२ जनाको मृत्यु भएको  ।भने क्रुज पानीजहाजका यात्रुहरु सहितको संख्या  सय ९५ जना पुगेको

देशभर लगाइएको आपतकाल हटाइएलगत्तै टोकियो सहितका केही स्थानहरुमा संक्रमणको दर पुनः बढेकाले दोस्रो चरणमा संक्रमणफैलिने देखिएकाले सतर्क रहन अधिकारीहरुले बारम्बर अनुरोध गर्दै आइरहेका छन्

आज शुक्रबार टोक्यो लगाएता ठुला सहरहरुमा पनि संक्रमितको दर बढेको छ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349