eNepal

इस्पायनोल बिरुद्द बार्सिलोनको संधर्ष पुर्ण जित,रियल सॅंगको अंक दुरि घटायो:-

जापान

 आज राति सम्पन्न खेलमा बार्सिलोनाले इस्पायनोल बिरुद्द कठिन जित निकालेको लिगको दोस्रो स्थानको बार्सिलोनाले ३५औं खेलमासबैभन्दा पुछार २०औं स्थानको सहरी प्रतिस्पर्धी इस्पानयोलविरुद्ध कमजोर प्रदर्शनका बावजुद को स्पष्ट जित निकाल्न सफल भयो बुधबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोली बाट १/१ रातो कार्ड पाएपछी दोस्रो हाफ सुरु हुनासाथ १० खेलाडीमा सीमितभएका थिए

अब यो जितपछि बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको उसले लिग लिडर रियल मड्रिडमाथि उपाधि होडमा दबाब कायमैराखेको हालको अवस्थामा बार्सिलोना अब रियलभन्दा मात्रै अंकले पछि तर, रियलले एक खेल कम खेलेको भोलिरियलले आफ्नो खेल जिते बार्सिलोना पुनः अंकले नै पछि पर्नेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349