eNepal

नेप्सेमा करिब १ अर्बको कारोबार ,दोहोरो अंकले बजार ओरालो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । यो हप्ता बढीरहेको सेयर बजार बुधबार अर्थात हप्ताको चौथो दिन १० दशमलव १३ अंकले ओराला लागेको हो । १० अंकले ओरालो लाग्दा नेप्से १३ सय २६ विन्दुमा झरेको छ । दिनभर घटबढ भईरहेको नेप्से बजारमा ट्रेडिङ र म्युचुअल फण्ड बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । बुधबार ट्रेडिङ १५ अंकले ओरालो लाग्दा म्युचुअल फण्ड भने शुन्य दशमलव १ प्रतिशतले बढेको हो । यस्तै बजारमा आज सबैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । बुधबार जिबन बीमा समुहको परिसुचकमा ६० दशमलव २९ अंकको गिरावट आउँदा निर्जिबन बीमा समुहको परिसुचकमा ३० अंकको गिरावट आएको छ । यस्तै होटल तथा उत्पादनमुलक समुहको परिसुचकमा क्रमशः ४२ र १३ अंकको गिरावट आएको छ । दिनभर उत्तारचढाव भईरहेको बजारमा १ सय ७९ कम्पनीका २९ लाख ७७ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभर सेयरबजारमा १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १ सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349