दापान
इटालियन सिरी ए लिग फुटबलमा शीर्ष–६ को दौडमा रहेको एसी मिलानले लिग लिडर युभेन्टसमाथि सनसनीपूर्ण कमब्याक जितनिकालेको छ । बुधबार बिहान भएको लिगको ३१औं खेलमा एसी मिलानले आफ्नो घरेलु मैदानमा ०–२ ले पछि परेको अवस्था उल्टाएरयुभेन्टसमाथि ४–२ को सनसनीपूर्ण जित निकाल्न सफल भयो ।
यो सॅंगै लिगको सिर्श स्थानमा रहेको लिग लिडर अंक थप्नबाट रोकियो ….।