जापान
आज राति सिरि ए अन्तर्गत युभेन्टसले एसी मिलनको सामान गर्दे छ।खेल नेपाली समय अनुसार राति १:३० बजे हुने छ ।लिगमा पहिलो स्थानमा रहेको युभेन्टसले ७ औ स्थानमा रहेको मिलान सॅंग खेल्दै छ आजको खेल निकै रोमन्चक हुने ।युभेन्टस ३० खेल खेलि ७५ ॲंक जोडि लिगको पहिलो स्थानमा छ भने उता भने मिलान ३० खेल खेल्दै ४६ ॲंक जोडी लिगको ७ औ स्थानमा रहेको छ।
आजाको खेलमा युभेन्टसमा रोनाल्डो र मिलानमा जाल्टान ईब्राहिम रहेकोले खेल निकै रोमन्चक हुने देखिन्छ।मिलानले जाल्टान लाई भित्राए पछि क्लबको खेलमा निकै सुधार आएको भने देखिन्छ।