eNepal

‘चलचित्र टिभी’ नामक एप आयो, अब नयाँ फिल्म घरै बसेर हेर्न पाईने

अभिनेत्री ऋचा शर्माले ‘चलचित्र टिभी’ नामक एप सार्वजनिक गरेकी छन् । उनले सीमित पैसामा टिभी हेर्न मिल्ने ‘चलचित्र टिभी’ नामक सो एप सार्वजनिक गरेकी हुन् ।

एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपबाट नयाँ तथा पुराना नेपाली फिल्महरु हेर्न पाइनेछ । विदेशमा बस्ने र घरमै हरने मानिसहरुको नयाँ नेपाली फिल्म हेर्ने चाहनालाई परिपूर्ती गर्न यो एप ल्याएको अभिनेत्री शर्माले बताइन् ।शर्माले अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर यो एप संचालनमा ल्याएकी हुन् । एपको सुरुवात उनले दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको दुई फिल्म ‘छ माया छपक्कै’ र ‘छक्का पन्जा ३’ राखेकी छन् । 

कोरोनाको कारण फिल्म बजार तहसनहस भएपछि अचेल निर्माता निर्देशक हलको विकल्पको रुपमा डिजिटल प्लेटफर्मलाई हेर्न थालेका छन् । त्यसको लागि ‘चलचित्र टिभी’ उपयुक्त हुने अभिनेत्री शर्माको भनाई रहेको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349