जापान
ला-लिगा अन्तर्गत उपाधि दाबेदार टिम रियल मड्रिट र पुच्छारमा रहेको मालोर्का बिच खेल हुदै छ ।खेल नेपाली समय अनुसार राति १:४५ बजे हुनेछ । आजको खेलमा रियल लाई शिर्ष स्थानमा उक्लिन जित्नै पर्ने दबाब देखिन्छ ।
खेल मालोर्का को ग्राउन्णमा हुने भएकोले केहि रोमान्चक हुने दाबी भने देखिन्छ ।मालोर्का टिम खासै बलियो नभएकोले हार्ने निश्चित् भने देखिन्छ नै तैपनि मालोर्का रियल लाई रोक्न भने आतुर देखिन्छ ।
एता रियल भने आजको खेल जित्दै लिगको शिर्ष स्थानमा उक्लने दाउमा छ।
ॲंक को स्थितिलाई हेर्दा रियल ३० खेल खेल्दै ६५ ॲंक जोडि लिगको दोस्रो स्थानमा छ भने उता मालोर्का ३० खेल खेल्दै २६ ॲंक जोडि लिग को १८ औ स्थानमा छ ।