जापान-ला-लिगा अन्तर्गत आज बार्सीलोना ले १० औ स्थानमा रहेको एथलेटिको बिलबाओ सॅंग आमनेसामने गर्दे छ ।आज बार्सिलोनाले आफ्नो घरमा यो खेल खेल्दै छ।बार्सीलोना लाई अबका खेलाहरु जित्नै पर्ने दबाब देखिन्छ।
बार्सिलोना ३० खेल खेल्दै ६५ अंक जोडि लिग को दोस्रो स्थानमा छ भने ,बिलबाओ ३० खेल खेल्दै ४२ ॲंकका साथ १० औ स्थानमा छ।
आज हुने खेल नेपाली समय अनुसार राती १:४५ बजे सुरु हुनेछ।खेल निकै रोमान्चक हुने छ।