eNepal

जोखिम बढेको भन्दै दक्षिण कोरियामा फेरी प्रतिबन्धहरु कडा पारियो

दक्षिण कोरियामा नोभेल कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै फेरि प्रतिबन्धहरु कडा गरिएका छन् ।

दक्षिण कोरियाले कोरोना भाईरस संक्रमणको दोस्रो छाल पुष्टि गर्दै प्रतिबन्ध कडा बनायो

दक्षिण कोरियाको पाँचौं ठूलो सहर दाइज्योङमा सामाजिक दूरी अपनाउनुपर्नेसहित कडा प्रतिबन्धहरु कडा गरिएका हुन् । दक्षिण कोरियामा पछिल्लो चौबीस घण्टामा १७ जना नयाँ संक्रमित भेटिएको बताइएको छ ।

जसमध्ये ६ जना विदेशबाट आएको र अन्य ११ जनामा समुदाय संक्रमण भएको पाइएको छ । दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ४३८ पुगेको छ भने २८० जनाको मृत्यु भएको छ ।

PHOTO: YONHAP NEWS/NEWSCOM/ZUMA PRESS

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349